unit -१
सुर्य ( sun )
१.पृथ्वी बाट सबै भन्दा नजिक रहेको तारा कुन हो- सुर्य
२.पृथ्वीको उत्पती कहिले कहिले भयो- ४.६ बिलियम अगाडि
३.सुर्य बाट पृथ्वी कति टाढा छ?- १४ करोड ८८ लाख किलोमिटर
४. सुर्यको ताप पृथ्वीमा कुन माध्याम बाट आउछ?- रेडियसन
५. सौर्यमण्डलको कति प्रतिशत सुर्यमा पर्छ?- ९९.८%
६. सौर्यको पिण्ड सबै पिण्ड को भन्दा कति बढी छ?- ७४० गुणा
७.सुर्यको ब्यास कति छ?- १३,४८,४४६ किलोमिटर
८. सुर्यमा पाइने मुख्य तत्व
हाइड्रोजन, हिलियम,अक्सिजन ,फलाम ,कार्बन ,नाइट्रोजन,म्याग्नेसियम,आल्मुनियम
९.बर्ष मा कुन कुन दिन सुर्य ठिक पुर्बबाट उदाउछ?-मार्च २१ सेप्टेम्बर २३
१०. तापक्रम - बाह्य -५५४० सेन्टिग्रेड
केन्द्र - १ करोड ५० लाख डिग्री सेन्टिग्रेड
११. सौर्य बतासको बेग - ५०० किमि
१२. सुर्यले तारापुन्जिय केन्द्रको परिक्रमा गर्न लाग्ने समय लाइ के भनिन्छ?- cosmic year
१३.सुर्यलाइ आफ्नो अक्षमा घुम्न कति समय लाग्छ?- २५ दिन ५ घन्टा
१४. सुर्य galactic सेन्टर बाट कति टाढा छ?- ३० हजार प्रकाश बर्ष ।
१५.सुर्यलाइ तारापुन्जिय केन्द्रको परिक्रमा गर्न कति समय लाग्छ?- २५ करोड बर्ष
१६.सुर्यले परिक्रमा गर्ने केन्द्रलाइ के भनिन्छ?- ग्यालेक्टिक सेन्टर
१७. सुर्यको सतह- फोटोस्पेयर
१८. सुर्यमा देखिने धब्बा- umbra
१९. चम्किलो घेरा - penumbra
# ब्रह्माण्ड सम्बन्धी खोजकर्ता
१. सौर्य पता लगाउने- निकोलस कोपर्निकस
२.शिशु ग्रह- विलियम हर्शेल
३. धुम्रकेतु - एन्डमन्ड हेलि
४.प्रकासको गति - रोमर
६. ग्रहको गति - केपलर
७. सम्पुर्ण बिस्वको नक्सा बनाउने- गेराल्ड्स मार्काटस
#ब्रह्माण्ड सम्बन्धि खोज गर्ने नेपाली
१. गगनपुर बस्तिका योजनाकार- सुशान्त खडका
२. ग्यालिलियोको सिद्धान्त पुरा गर्ने- भविन्द्र कुवर
३. जुम्ल्याहा आकाश गगा पता लगाउने- सन्जय पौडेल
४.ग्राभिटेशनल वेब / मगलग्रहमा पानी भएको तथ्य पता लगाउने-सुदर्शन कार्की
५.नासामा काम गर्ने पहिलो नेपाली - राजेन्द्र भट्ट
# बिभिन्न यानहरु
१. सुर्यको अध्यन गर्ने पहिलो यान- स्काइल्याब
२. चन्द्रमामा प्रक्षेपण गरिएको पहिलो यान-लुना २
३. बृहस्पतिको अध्यन गर्न अमेरिकाले पठाएको पहिलो यान- ग्यालिलियो
४.मगलग्रहमा पहिलो चोटी प्रक्षेपण गरिएको यान - भाइकिङ १
५. हेलि पुच्छ्रे तारा अध्यन गर्न रुसले पठाएको यान - भेगा१ भेगा २
६. शनी ग्रहमा अध्यनको लागिअमेरिकाके पठाएको यान -क्यासिनी
७. बुध ग्रह लाइ परिक्रमा गर्ने पहिलो यान- मेसेन्जर
८. अरुण ग्रहमा पठाएको पहिलो यान - भोयागर
# बिभिन्न आकाशिय पिण्डका अग्ला चुचुरा-
१. चन्द्रमा- डार्फल पिक
२. मगल ग्रह - निक्स ओलम्पिया
३.पृथ्वी - सगरमाथा
# ठुलो सानो ग्रह/ उपग्रह /तारा
ठुलो ग्रह- बृहस्पती
सानो ग्रह - बुध
ठुलो उपग्रह- गेनिमेड
सानो उपग्रह- डिमस
ठुलोशिशु ग्रह-सेरेस
ठुलो तारा- BeTelgause
सानो तारा- आर एस
# पुडका ग्रह
१. सेरेस - १ जनवरी १८०१ मा खोजी भएको १९५० मा पुडको ग्रहको मान्यता दिएको।
२. यम- १८ फेब्रुअरी १९३० खोजी भएको ७६ बर्श पछि २४ अगस्त २००६ देखी पुडको ग्रहको मान्यता पाएको।
३.हौमिया- २८डिसेम्बर २००४ खोजी गरिएको १७ सेप्टेम्बर २००८मा पुडको ग्रहको मान्यता पायो।
४.म्याकेम्याके- ३१मार्च २००४ मा खोजी गरिएको१७ सेप्टेम्बर २००८ मा पुडको ग्रहको मान्यता दिएको ।
५.इरिस - २००५ जनवरी ५ मा खोजी भएको र१३ सेप्टेम्बर २००८ देखी पुडको ग्रहको मान्यता पाएको।
(CPHME )
# कस्को प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ
१. सुर्य - ८ मिनेट २० सेकेन्ड
२. चन्द्रमा- १ मिनेट ३ सेकेन्ड
# तारा पुन्ज
प्रकार- ३ ( स्पाइरल अनियमित अन्डाकार)
सख्या- १ खर्ब
#प्रकाश बर्श
-प्रकाशले एक बर्षमा पार गर्ने दुरि
- एक प्रकाश - ९५ खर्ब किमि
- प्रकाशले १सेकेन्डमा पार गर्ने दुरि- ३ लाख किमि
# आकाशगगा-
१. सुर्य र ताराहरुको समुह
२.मोटाइ - १० हजार प्रकाश बर्ष
३.लम्बाइ - १ लाख प्रकाश बर्ष
# ग्रहको रङ
१. पृथ्वी - निलो
२.मगल - रातो
३. शनी - पहेँलो
४.अरुण- हरियो
५. बरुण - हल्का पहेँलो
# बिभिन्न ग्रहको उपनाम
१. मर्निङ स्टार- बुध
२.मर्निङ साथै इभिनिङ स्टार/ रहस्यमय ग्रह- शुक्र
३.गडेस लभ एन्ड ब्युटी- शुक्र
४.किङ अफ प्लानेट- बृहस्पति
५. सुन्दर ग्रह- शनी
६. जुपिटरको हजुरबुबा- अरुण
७. जलदेवताका ग्रह - बरुण
#लामो/ छोटो दिनहुने ग्रह
१.लामो- शुक्र
२.छोटो- बृहस्पति
# तातो ग्रह
तातो- शुक्र
एकापट्टी तातो अर्को पट्टी चिसो- बुध
# परिक्रमण र परिभ्रमण ।
१.तिब्र परिक्रमण - बुध
२. मन्द परिक्रमण - बरुण
३. तिब्र परिभ्रमण- बृहस्पति
४. मन्द परिभ्रमण- बरुण
# ग्रहको ब्यास( किमि)
१.बुध- ४८७८
२.शुक्र- १२३२०
३. पृथ्वी - १२७५६
४. मगल - ७६२०
५.बृहस्पति- १४२६८७
७.शनी - ११३६००
८. अरुण - ५१२००
९. बरुण - ४८०००
# ग्रह र सुर्यको दुरि
१. बुध- ५ करोड ७६ लाख
२. शुक्र- १० करोड ५७ लाख
३. पृथ्वी - १४ करोड ८८ लाख
४. मगल - २२ करोड ५६ लाख
५. बृहस्पति - ७७ करोड ७२ लाख
६. शनी- १ अर्ब ६३ करोड
७. अरुण - २ अर्ब ८७ करोड
८. बरुण - ४ अर्ब ४९ करोड
# ग्रहको सुर्यलाइ परिक्रमा गर्ने गति( किमि/ से)
१. बुध- ४८
२. शुक्र- ३५
३. पृथ्वी - ३०
४. मगल- २४
५.बृहस्पति- १३
६. शनी- १०
७.अरुण - ६.४
८. बरुण - ५.६
# सुर्यलाइ परिक्रमण गर्न लाग्ने समय
१. बुध- ८८ दिन
२.शुक्र- २२४.७ दिन
३. पृथ्वी - ३६५ दिन ५ घन्टा ४८ मिनेट ४५.५१ सेकेन्ड
४. मगल - ६८७ दिन
५. बृहस्पति- ११.८६ बर्ष
६. शनी- २९.४६ बर्ष
७. अरुण - ८४ बर्ष
८. बरुण - १६४ बर्ष
# आफ्नो अक्षमा घुम्न लाग्ने समय
१. बुध- ५९ दिन
२. शुक्र- २४३.०२सेकेन्ड
३. पृथ्वी -२३ घन्टा ५६ मिनेट ४.०९ सेकेन्ड
४. मगल-२४ घन्टा ३७ मिनेट २२ सेकेन्ड
५. बृहस्पति- ९ घन्टा ५५ मिनेट ३० सेकेन्ड
६.शनी- ११ घन्टा १४ मिनेट
७. अरुण - १७ घन्टा १४ मिनेट
८. बरुण- १६ घन्टा
#ग्रहको तापक्रम
१. बुध- ३३३डि सेल्सियस
२. शुक्र-४८०डि सेल्सियस
३.पृथ्वी -४५:डि सेन्टिग्रेड
४. मगल-माइनस ३८ डि सेल्सियस
५. बृहस्पति- माइनस १४३ डि सेल्सियस
६.शनी- माइनस २२०डि सेल्सियस
७. अरुण- माइनस २१६ डि सेल्सियस
८. बरुण- ३३० डि सेल्सियस
##कुन ग्रहमा कुन ग्यास बढी छ
१.बुध- बायुमन्डल बिहिन
२. शुक्र- कार्बन डाइअक्साइड
३. पृथ्वी -नाइट्रोजन
४. मगल- कार्बन डाइअक्साइड मिश्रित हिउ
५. बृहस्पति-हाइट्रोजन , हिलियम
६.शनी - एमोनिया मिथेन
७. अरुण - मिथेन
८. बरुण-मिथेन
###चन्द्रमा
१. ब्यास- ३४५९किमि
२.पृथ्वीबाट कति दुरिमा रहेको छ?- ३८४४००किमि
३.चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न कति समय लगाउछ- २७ दिन ७ घन्टा ४३ मिनेट ११ सेकेन्ड
४.मेयर बसाल्ट कुन अन्तरीक्ष यात्रीले ल्याएका हुन?-ज्याक स्मिथ
#शिशु ग्रह
- मगल ग्रह र बृहस्पती ग्रहको कक्ष भित्र रहि सुर्यको परिक्रमा गर्ने स साना आकाशिय पिण्ड
- ठुलो शिशु ग्रहको ब्यास -८०० किमि
- साना शिशु ग्रहको ब्यास - १.६किमि ३.२ किमि
- पहिचान भएका शिशु ग्रहको सख्या- १६००
- सर्बप्रथम पहिचान भएको - १८०१
- ठुला शिशु ग्रहको आकार -गोलाकार
# उल्का पिण्ड
- साना आकाशिय पिण्ड घुम्दै गइ पृथ्वीको आकर्षण क्षेत्र भित्र पर्न जादा बेगले पृथ्वीको केन्द्रतिर आकर्षित हुन्छन र बायुमन्डमा घर्षण भएर तेजले बलेर आकाशमा नै बिलाउछन जस्लाइ उल्का भनिन्छ।
#सुटिङ स्टार - कहिले काही आकाशमा एउटा दिशाबाट तारा खसेजस्तो देखिन्छ जस्लाइ सुटङ स्टार भनिन्छ।
# फलिङ स्टार-कहिले काही माथिबाट तल तिर तारा छिटो खसेझै देखिन्छ जस्लाइ फलिङ स्टार भनिन्छ।
-अन्त्यत ठुलो चककिलो उल्कापाता - फायरवल
- पृथ्वीमा आइपुनपुग्दै बिचमा बिलाएर जाने उल्का - उल्कापाता
- कुन धुर्बतिर उल्का ठुलो सख्यामा झर्छ - उतर र दक्षिण धुर्ब बाट
- उतरी र दक्षिण धुर्बिय क्षेत्रमा ठुलो सख्यामा झर्ने उल्काहरुलाइ के भनिन्छ- उल्का बर्षा
- पृथ्वीको कुन भागमा बढि मात्रामा उल्कापात हुने गर्छ- धुर्ब नजिक
-उल्का पिण्डका प्रकार - ३ प्रकार ( ढुङगा, फलाम , र दुबै मिश्रित
- अमेरिकाको एरिजोनामा १२७५ मिटर चौडा १७५ मिटर खाल्डो बनाउने कति बर्ष पहिले उल्का खसेका थियो- ५० हजार बर्ष पहिले
# नेपालको पहिलो भु उपग्रह
नेपाली स्याट १
प्रक्षेपण - २०१९ अप्रिल १८
# पुच्छ्रे तारा
- सुर्यको वरिपरी अन्डाकार कक्षमा घुमिरहने कुचो आकारका चहकिला आकाशिय पिण्ड - पुच्छ्रे तारा
- ग्यासका बरफिय डल्ला
- प्रकासबिहिन
-पुच्छरको दुरि - १६ करोड किमि
# केहि पुच्छ्रेतारा
१ .हेलिज-
पहिलो पल्ट देखिएको- २४०Bc
सुर्यको परिभ्रमण काल - ७६ बर्ष
२. टेम्पल टुटल-
पहिलो पल्ट देखिएको - १३६६
सुर्यको परिभ्रमण काल - ३३ बर्ष
३.एन्के-
पहिलो पल्ट देखिएको- १७८६
सुर्यको परिभ्रमण काल- ३.३ बर्ष
४.स्वास्मायन-
पहिलो पल्ट देखिएको - १९२७
सुर्यको परिभ्रमण काल- १५ बर्ष
५. बेन्नेट-
पहिलो पल्ट देखिएको- १९६९
सुर्यको परिभ्रमण काल - १९६९
६.सुमेकर लेभी-
पहिलो पल्ट देखिएको - १९९३
सन १९९४ बृहस्पतिसग ठोकिएर चकनाचुर भएको।।
#पृथ्वी
१. कुल क्षेत्रफल- ५१ करोड
२. जमिनले ढाकेको - १४ करोड ९० लाख
३. पानीले ढाकेको - ३६ करोड ११ लाख
४.धुर्बिय ब्यास- १२७५६ किमि
६. औसत ब्यास- १२७३५ किमि
७. परिधी - ४०८००
८. औसत घनत्व- ५.५ ग्रा प्रती घ सेमि
९. दिन र रात बराबर हुने अबस्था - सम्पात
१०.लामो दिन-२१ जुन
११.छोटो दिन - २२ डिसेम्बर
१२. पृथ्वीमा धेरै पाइने धातु-आल्मुनियन
१३. औसत तापक्रम- ४५ डिग्री से
#अन्तरिक्ष र अनुसन्धान
१. स्पुतनिक १- ४ अक्टोबर १९५७ सोभियत रुसको प्रथम अन्तरीक्ष यान सगै अन्तरिक्ष यात्राको सुरु
२. १९५९ मा लुना २ चन्द्रधरातलमा पुग्यो।
३. १२ अप्रिल १९६१ युरिगागरिन भोस्तक बाट अन्तरीक्ष पुगे।
४.